Translate

breaking news

plz fallow me and share it with ur friends and suport if any things to say plz comment me subscribe my youtube channel search facebook account also If you have any articles, please mail me. I will post on this side.

Search This Blog

Monday, October 3, 2022

नेवा:हरुको मोहनी नख:, Mohni Nakhah dashain tika,


 

नेवा:हरुको मोहनी नख:


नेवा: परम्परा अनुसार कौलाथ्व पारुको दिन देखि मोहनी नखःको शुरुवात हुन्छ । नेवा: वर्षमा कौला अन्तिम महिना हो । नेवाःहरुको पात्रो चन्द्रमास अनुसार हुने गर्दछ । पहिलो दिन प्रत्येक महिना पारु (परेवा तिथि)बाट नयाँ महिनाको शुरुवात हुने गर्दछ । कौला महिनाको पहिलो दिन मोहनी नखःको शुरुवात हुन्छ । यसपछि आउने महिला कछलामा नेवाःहरुको नयाँ वर्ष शुरु हुन्छ । जुन म्हपूजाको दिन पर्दछ ।

हुन त अरु जातिले मनाउने दशैमा झै मोहनी नखः मा पनि घटस्थापनाकै दिन नल स्वा: (जमरा) रोपिन्छ । एकाबिहानै नजिकै रहेको खोलामा गएर खोलाको किनारबाट शुद्ध बालुवा तथा शुद्ध जल ल्याएर नल स्वा: रोप्नका लागि माटोको भेग: (मुख खुला भएको भाँडा)मा बालुवा ओछ्याएर त्यसमा एकदिन अगाडि भिजाएको जौ (कसैले मकै पनि मिसाएर) छर्केर बालुवाले नै छोपेर रोपिन्छ । पूजा गरि जौ रोपिसकेपछि सो भेगःलाई फेरी अर्को भाडाले छोपिन्छ । यसरी जमरा रोप्नुको कारण देवीका लागि शुद्ध फूल तैयार गर्नु हो । सूर्यको पनि आँखा नलागोस् । किरा पुतलीहरुले पनि जुठो नगरोस भनेर पूर्ण शुद्ध जमरा तैयार गर्नका लागि नित्य पूजा गर्ने गरिन्छ । तर नल स्वा: रोपिए पछि बिचका दिनहरुमा खासै केही गरिदैन । काठमाडौमा भने पञ्चमीको दिन पचिमह्र अर्थात पचली भैरवको जात्रा मनाउने गरिन्छ । अन्यथा नल स्वा: रोपे पछि सात दिनसम्म दैनिक नित्य पूजाको साथमा नल स्वा: को पूजा मात्र गरिन्छ ।

kuchi bhay. कुछी भ्वय newari feast (bhoj)



 On the eighth day of Badadashain, the Newar community is celebrating the Maha Ashtami festival by eating kuchi bhay.

In Newari, kuchi means two manas while bhay means feast. On the day of Maha Ashtami, there is a custom of feasting on banana leaves. Kuchi Bhay has special importance in that community.

Saturday, July 16, 2022

Junior/Youth Red Cross Symposium organized by Manimukunda sub chapter nepal जूनियर/युवा रेडक्रस गोष्ठी सम्पन्न

Junior/Youth Red Cross Symposium



Junior/Youth Red Cross Symposium organized by Manimukund Sub Branch under the hospitality of Ujir Singh Ma V. Dated 2079/03/31 on Friday Under the chairmanship of Junior/Youth Committee Coordinator Vijay Ratna Shakya, Ne Ray So Rupandehi District Branch President Prem Lal Udas was the chief guest with the participation of 16 circles. The chairman of the program, Vijay Ratna Shakya, announced the program of the coming year along with the report of the program of the year. The present circles hosted various programs in the coming year and the chairman's report was passed. Butwal Ward No. 2 People's Representative Ganga Ghimire Ujir Singh, Vice President Padam Raj Gyawali, Vice President Tika Prasad Upadhyay, Vice President Yagya Sapkota, Vice President Manimukund Sub Branch Suha Bahadur attended the event. Nepalese and others gave congratulatory remarks. In the second session of the program, trainer Apsara Upadhyay conducted a Red Cross introductory program for the junior/young students.

Saturday, June 11, 2022

४६ औ जिल्ला वार्षिक साधारण सभामा, 46th District Annual General Meeting


 नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखाको


४६ औ जिल्ला वार्षिक साधारण सभा

२०७९ जेठ २८ गते शनिवार
            `नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखाको ४६ औं जिल्ला वार्षिक साधारण सभा नेपाल रेडक्रस सोसाइटी सिद्धार्थ उपशाखाको आतिथ्यतामा सिद्धार्थनगरमा रहेको यूनिक ब्याङ्केट सभा हलमा सम्पन्न भएको छ ।

Friday, March 18, 2022

happy holi to all

 होली हिन्दुहरुको प्रमुख चाड हो । होलीको दिन सबैले एकअर्कालाई रङ लगाएर हर्षोल्लासका साथ मनाउँछन् । यही अवसरमा मेरा सम्पूर्ण साथी आफन्तजन यो पेज मार्फत जोडिनुभएका सम्पुर्णमा होलीको धेरै धेरै शुभकामना ब्यक्त गर्दछु ।

होली पर्व हिन्दूहरूले मनाउने प्रमुख चाडहरू मध्ये एक हो। होली एक चाड हो जुन सम्पूर्ण भारतमा ठूलो धूमधामका साथ मनाइन्छ। हरेक भारतीयले होलीको पर्व हर्षोल्लासका साथ मनाउने गर्छन् ।

यस दिन सबै मानिसहरूले आफ्ना सबै पिडा बिर्सेर एकअर्कालाई अँगालो हाल्छन्। होलीका रङहरूले हामी सबैलाई एकताबद्ध तुल्याउँछ र सम्बन्धमा प्रेम र सम्बन्धको रंग भर्छ। होलीको पर्वलाई हाम्रो भारतीय संस्कृतिको सबैभन्दा सुन्दर रङ मानिन्छ।

Wednesday, January 19, 2022

6 Tips for Working Safe in Cold Weather,

 


Working in cold conditions isn’t just uncomfortable, it can be dangerous. Frostbite, numbness, dehydration and hypothermia are real concerns from chilly outdoor weather. If you're working outdoors this winter, be aware of the dangers and stay safe. In this article, we're looking at 6 tips for staying safe in the cold.

Saturday, January 15, 2022

The 16th Annual General Assembly and the 4th Convention of the branch held on Friday selected Nepalis, नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको साधारणसभा,

 

Suha Bahadur Nepali has been unanimously elected as the president of Manimukunda 
sub-branch of Nepal Red Cross Society, Butwal. The 16th Annual General Assembly and
 the 4th Convention of the branch held on Friday selected Nepalis.

Maghe Sankranti festival, माघे संक्रान्ति पर्व, नेपालका थारु समुदायले माघी पर्व मनाउँछन्

 

Maghe Sankranti festival is one of the major festivals celebrated in the month of Magh (According to Bikram Sambat calendar or about 14th January). The festival is also known as Makar Sankranti as well. It is celebrated in Nepal as the beginning of the auspicious month of Magh. The festival is considered to be the beginning of warmer days in comparison to the cold month of Poush (December). It is believed that from this day the sun starts to move toward Northern hemisphere. It is a solstice festival celebrated in Nepal.

Thursday, January 13, 2022

नेवारी समुदायका नागरिकहरुले नेवाःभोजको आयोजना गरिएको, newa bhoj in butwal, butwalma newa bhoj sampanna, newar haruko saskriti jagarna garna ko lagi newa bhoj aayojana


  पुस महिनाको चिसो चिसो मौसम ,आफ्नै भेषभुषामा सजिएका नेवारी समुदायका नागरिकहरु । पुस २६ गते सोमबार बुटवल १ मा रहेको पुरानो पुस्तकालय महाबिर पुस्तकालयको प्राङगणमा देखिएको दृश्य बिल्कुलै फरक थियो ।