बुटवल उपमहानगरपालिका भित्रका सम्पुर्ण २०१४ देखि २०१६ साल भित्र जन्मेका सम्पुर्ण नागरिकहरुलाई कोभिड १९ विरुद्ध भेरोसेल खोपको पहिलो डोज दिने भएको छ ।
वडा नं. १ र २ का नागरिकहरुलाई शहरी स्वास्थ्य केन्द्र नं. १ मा
वडा नं. ३ र ५ का नागरिकहरुलाई शहरी स्वास्थ्य केन्द्र नं. ३ मा
वडा नं. ४ र ६ का नागरिकहरुलाई शहरी स्वास्थ्य केन्द्र नं. ४ मा
वडा नं. ७, ८ र १० का नागरिकहरुलाई शिद्देश्वरी मा वि दिपनगर मा
वडा नं. ९ र ११ का नागरिकहरुलाई शहरी स्वास्थ्य केन्द्र नं. ११ मा
वडा नं. १२ र १३ का नागरिकहरुलाई शहरी स्वास्थ्य प्रवृदन केन्द्र नं. १३ मा
वडा नं. १४, १५ र १६ का नागरिकहरुलाई सेमलार स्वास्थ्य चौकी मा
वडा नं. १७, १८ र १९ का नागरिकहरुलाई मातिपुर स्वास्थ्य चौकी मा
यी सबै वडाहरुमा २०७८।०२।२५ गते विहान १० बजे देखि दिउसो ४ बजे सम्म लगाइने छ ।
खोप लगाउन आउदा आफनो उमेर खुल्ने नागरिकता र सरकारी संस्था बाट प्रमाणित परिचय पत्र साथमा लिइ आउनुहुन सुचित गरिएको छ ।
No comments:
Post a Comment
if you have any doutes at this site u can massage me