आफू पनि स्वास्थ्य बनौं र अरूलाई पनि स्वास्थ्य बन्न प्रेरित गरौ
आफू पनि स्वास्थ्य बनौं र अरूलाई पनि स्वास्थ्य बन्न प्रेरित गरौ, स्वस्थ्य नेपाल निमार्णमा सहभागि बनौं
1. दैनिक ८ गिलास पानी पिउने 2. दैनिक रूपमा साग खाने 3. खानामा सलाद समावेश गर्ने 4. टुसा उम्रेका अनाज ख 5. बिहान उठ्नेबित्तिकै एक
गिलास मनतातो 6. मौसमअनुसारका फलफूल खाने 7. चिसो पेयपदार्थ नपिउने 8. चिया÷कफी धेरै नपिउने 9. रेसायुक्त तरकारी खाने 10. नुन कम खाने बढी गुलियो
नखाने 11. तारेको र डढेको नखाने 12. तरकारीको बोक्रा नफाल्ने 13. भुटेको भटमास, मकै, चना खाने 14. रातीको खाना ७ बजेभन्दा
ढिलो नखाने 15. खाना खानेबित्तिकै
नसुत्ने 16. चाँडै सुत्ने र चाँडै
उठ्ने 17. ८ घण्टा मस्त सुत्ने 18. रक्सी, चुरोट र सूर्ति सेवन नगर्ने 19. बिहान कम्तिमा ३० मिनेट
हिड्ने, 20. व्यायाम गर्ने तनावमा काम
नगर्ने 21. सुख / दुःख सेयर गर्ने
बिदाको दिन परिवारसहित घुमफिर गर्ने 22. प्रार्थना, पुजापाठ गर्ने 23. जंकफुड, फास्टफुड सेवन नगर्ने 24. बेलाबेलामा मनोरञ्जन
गर्ने 25. हरेक ६/६ महिनामा शरीर
चेकअप गराउने 28. ३/३ महिनामा ब्लडप्रेसर
जाँच्ने 29. शाकाहारी खानपान शैली
अपनाउने 30. दिनहुँ एकपटक मजाले
हाँस्ने 31. आफूलाई कमजोर नसम्झने 32. सकारात्मक सोचाई राख्ने 33. ध्यान गर्ने 34. यो खबरलाई अनिवार्य सेयर
गर्ने ।
No comments:
Post a Comment
if you have any doutes at this site u can massage me
No comments:
Post a Comment
if you have any doutes at this site u can massage me